Logo

चीनमा राष्ट्रपति दुई कार्यकाल भन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था हटाइयो, राष्ट्रपति सी माओपछिकै शक्तिशाली



Spread the love
तस्बिर : एजेन्सी

 

चीनमा राष्ट्रपति दुई कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था हटाइएको छ, शनिवार बिहान चिनियाँ संसदले उक्त व्यवस्था अनुमोदन गरेको छ ।

अब चिनियाँ राष्ट्रपति सी जिनपिङ अनन्तकालसम्म सत्तामा रहन पाउने बाटो खुलेको छ ।

यसअघि राष्ट्रपति दुई कार्यकाल भन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछि कै शक्तिशाली बहालवाला राष्ट्रपति सी जिनपिङलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्