Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,१२३,१९५
संक्रमित
४०,६६२,६११
निको भएका
३०,३६२,७४१
नेपालमा कोरोना भाइरस
मृत्यु
७५७
संक्रमित
१३६,०३६
निको भएका
९४,५०१

चीनमा राष्ट्रपति दुई कार्यकाल भन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था हटाइयो, राष्ट्रपति सी माओपछिकै शक्तिशाली



तस्बिर : एजेन्सी

 

चीनमा राष्ट्रपति दुई कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था हटाइएको छ, शनिवार बिहान चिनियाँ संसदले उक्त व्यवस्था अनुमोदन गरेको छ ।

अब चिनियाँ राष्ट्रपति सी जिनपिङ अनन्तकालसम्म सत्तामा रहन पाउने बाटो खुलेको छ ।

यसअघि राष्ट्रपति दुई कार्यकाल भन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो । माओपछि कै शक्तिशाली बहालवाला राष्ट्रपति सी जिनपिङलाई मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्