Logo

एकीकृत समाजवादीमा मन्त्री टुंगो लगाउने जिम्मा माधव नेपाललाई



Spread the love

२१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम छिनोफानो लगाउने जिम्मा अध्यक्ष माधव नेपाललाई दिएको छ । बिहीबार बसेको एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकपछि मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो।

सत्तारुढ दलहरुबीच एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाउन शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्