Logo

राजपा पनि सरकारमा जाने



Spread the love

प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी राजपा पनि सरकारमा सहभागी हुन ईच्छुक देखिएको छ ।

ओलीले मन्पिरिषद् निर्णष्बाट मुद्धा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकामा सहभागी हुन आग्रह गरेका थिए । 

प्रधानमन्त्री आश्वासनपछि नै सांसद चौधरीले शुक्रबार अनशन ताडेका थिए ।

त्यस क्रममा गृहमन्त्री रामबहादुर थापा र राजपा अध्यक्षमण्डलका सदस्यहरुसमेतको उपस्थिती थियो भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्