Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
२८,७१७
संक्रमित
६,१५,५१९
निको भएका
१,३५,७३५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

राजपा पनि सरकारमा जाने



प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी राजपा पनि सरकारमा सहभागी हुन ईच्छुक देखिएको छ ।

ओलीले मन्पिरिषद् निर्णष्बाट मुद्धा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकामा सहभागी हुन आग्रह गरेका थिए । 

प्रधानमन्त्री आश्वासनपछि नै सांसद चौधरीले शुक्रबार अनशन ताडेका थिए ।

त्यस क्रममा गृहमन्त्री रामबहादुर थापा र राजपा अध्यक्षमण्डलका सदस्यहरुसमेतको उपस्थिती थियो भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्