Logo

नेपाल प्रहरीमा जागिरको अवसर, यी स्थानबाट दिन मिल्नेछ आवेदन



Spread the love

२२ असोज, काठमाडौँ। नेपाल प्रहरीमा जागिरको अवसर खुलेको छ। शुक्रबार विज्ञापन जारी गर्दै नेपाल प्रहरीले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो ।

प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ।

विभिन्न स्थानबाट दरखस्त फारम दर्ता गर्नै समय कार्तिक ३ गतेदेखि मंसिर १२ गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्