Logo

नियुक्त भएको २ दिनमै उद्योगमन्त्री हमालले गरे राजिनामा दिने घोषणा



Spread the love

२४ असोज, काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजिनामा दिने भएाका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका हुन् ।

उनले भने, ‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु ।’ किन राजीनामा दिन लाग्नुभयो भन्ने प्रश्नमा हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्