Logo

मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी



Spread the love

२४ असोज, काठमाडौँ । बुटवलको मोतीपुरमा निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी भएको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्