Logo

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक



करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पिनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । 

सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न नआएपछि पुँजी अभावमका कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।

बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो अवस्थामा आएका खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्