Logo

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

२५ असोज, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जानकारी दिएको छ ।

आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्