Logo

मोहन वैद्य अस्पताल भर्ना, भएको के हो ?



Spread the love

३१ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि वैद्य आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

दम बढेपछि उनलाई अस्पताल लगिएको हो । अहिले उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्