Logo

पीएसजी र लाइपजिग भिड्दा एट्लेटिकोले लिभरपुलसँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । च्याम्पियन्स लिगमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ। पीएसजीको घरेलु मैदानमाआज राति १२:४५ बजे लाइपजिगसँग भिड्ने भएको हो ।

पीएसजी भने आफ्नो दास्रो च्याम्पियन्स लिगको उपाधि उचाल्ने दाउमा रहेको छ । नेइमारले चोटका कारण आजको खेल गुमाउने क्लबले जनाएको छ ।

त्यस्तै, समुह चरणको खेलमा आज एट्लेटिको मड्रिड र लिभरपुल आमने सामने हुदैँछ । एट्लेटिकोको मैदानमा हुने खेल नेपाली समय अनुसार राती पौने एक बजे सुरु हुनेछ ।

समुह बी मा रहेको लिभरपुल दुुई खेलमा दुवै खेल जित्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको एट्लेटिकाको चार अंक छ ।

प्रतिक्रिया दिनुहोस्