Logo

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक



Spread the love

३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अविरल वर्षापछिको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकोबारे छलफल गर्न देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।

‘दिउँसो १ बजे विपद् प्राधिरकणको बैठक बस्दै छ। त्यसपछि मन्त्रिपरिषद् बैठक बस्ने हो,’ सचिवालयले भन्यो, ‘बाढी–पहिरोले पुर्याएको क्षतिलगायतबारे केही निर्णय हुन्छ होला।’

प्रतिक्रिया दिनुहोस्