Logo

टी–ट्वान्टी विश्वकप – श्रीलंकाले आयरल्यान्डसँग भिड्दै



Spread the love

एजेन्सी। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंका र आयरल्यान्ड आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल दुबईस्थित शेख ज्यायद क्रिकेट मैदानमा नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

अघिल्लो चरण प्रवेशका लागि दुवै टोलीको जीत निकाल्ने रणनीति रहेको छ । यसअघि, समूह ‘ए’मा श्रीलंकाले नामिबियालाई हराएको थियो भने आयरल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्