Logo

सुनको मूल्य बढ्यो, कति पुग्यो नेपाली बजारमा ?



Spread the love

४ कात्तिक, काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । आज तीन सयले बढेर सुनको मूल्य तोलाको ९१ हजार सात सयमा कारोबार भइरहेको सुनचादीँ महासंघले जानकारी दिएको छ।

हिजो सुन प्रतितोला ९१ हजार चार सयमा कारोबार भएको थियो।

यस्तैै, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर १२ सय ६० पुगेको महासंले जनाएको छ। बुधबार चाँदी १२ सय ३५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्