Logo

नेपाली बजारमा कति पुग्यो सुनको मूल्य ?



Spread the love

५ कात्तिक, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । बिहिबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जानकारी दिएको छ ।

यस्तै, चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ । बिहिबार १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्