Logo

नेपाली यू २३ टोलिले इन्डोनेसियासँग भिड्दै



Spread the love

६ कात्तिक, काठमाडौँ । आज नेपाली फुटबल टिमले इन्डोनेसिया यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। ताजकिस्तानको गास सेन्ट्रल स्टेडियममा खेल पौने छ बजे बाट सुरु हुनेछ।

खेलका लागि नेपाली टोली अक्टोबर १९ मा ताजकिस्तान प्रस्थान गरेको थियो।

यू २३ एसियन कप क्वालिफायर्सको समूह बी अन्तर्गत नेपालले अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजकिस्तानसँग र अक्टोबर ३१ मा लेबनानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्