Logo

धेरै खुसी हुनुहुन्छ ? हुनसक्छ मुटुका लागि खतरा



Spread the love

मानिसहरू विभिन्न अवसरमा अत्याधिक खुसि हुने गर्छन् । तर अत्याधिक खुसि हुनु भनेको मुटुसम्बन्धी समस्या निम्त्याउनु हो । खुसी हुनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अति धेरै खुसी हुनु मुटुका लागि खतरा हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ ।

परिवारको सदस्य गुमाउँदा शरीरमा ब्रोकन हर्ट सिन्ड्रोम निम्त्याउँछ जसले हर्ट एट्याक भै मृत्युको मुखमा पुर्‍याउन सक्छ ।

ब्रोकन हर्ट सिन्ड्रोमजस्तै हेप्पी हर्ट सिन्ड्रोम पनि घातक हुन सक्ने विज्ञहरूको धारणा छ । युनिभर्सिटी हस्पिटल जुरिचका डा. जेलेना घाड्री तथा सहकर्मीहरूको अध्ययनमा उक्त कुरा पत्ता लागेको हो ।

प्रतिक्रिया दिनुहोस्