Logo

नेपाललाई अमेरिकाले एक लाख फाइजरको खोप दिने



Spread the love

७ कात्तिक, काठमाडौँ । नेपाललाई अमेरिकी सरकारले फाइजरको थप एक लाख खोप दिने भएको छ। नेपाललाई थप १ लाख ६ सय २० डोज खोप अनुदान स्वरूप दिन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।

उक्त खोप सोमबार काठमाडौं आइपुग्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्