Logo

मेस्सी र रोनाल्डोबिनाको पहिलो एल क्लासिको



Spread the love

एजेन्सी । रियाल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको आइतबार राति हुँदैछ । खेल नेपाली समयअनुसार ८ बजेबाट सुरु हुनेछ ।

पहिलोपटक एल क्लासिकोको इतिहासमा दुई ठूला खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवै एकअर्काका पूर्व टोलीसँग छैनन् ।

स्पेनिस ला लिगाको अंक तालिकामा ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ भने समान खेलबाट १७ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्