Logo

काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ



Spread the love

८ कात्तिक, काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानी नागरिक ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले नियन्त्रणमा लिइएको हो।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्