Logo

टी-ट्वान्टी विश्वकप – अफगानिस्तान र स्कटल्यान्ड भिड्दै, सुखद सुरुवातको खोजीमा



Spread the love

एजेन्सी । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ अन्तर्गत समूह २ को खेलमा अफगानिस्तान र स्कटल्यान्ड भिड्दै छ । सोमबार शारजाहमा राति नेपाली समयअनुसार ७ : ४५ बजे बाट सुरु हुनेछ ।

अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुवात गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर- १२ मा विजयी सुरुवात गर्ने रण्नीतिमा हुनेछ ।

दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ । पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्