Logo

एस्ट्राजेनेकाको दोस्रो खोप काठमाडौंका यी ठाउँबाट लगाइँदै



Spread the love

८ कात्तिक, काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज कात्तिक ९ गतेबाट लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो खोप लगाएकालाई दोस्रो डोज दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्