Logo

साताको तेस्रो दिन पनि बढ्यो सुनको मूल्य



Spread the love

९ कात्तिक, काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार पनि बढेको छ । आज प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मुल्य ९२ हजार ६ रुपैयाँ पुगेको नेपाल सुनचादीँ महासंघले जानकारी दिएको छ ।

सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा करोबार भएको थियो।

यस्तै, चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्