Logo

दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट



Spread the love

१० कात्तिक, काठमाण्डौं । विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

दीपा र लक्ष्मी रले सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्