Logo

विश्वकप – पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुदैँ इंग्ल्यान्ड र बंगलादेश



Spread the love

एजेन्सी। इंग्ल्यान्डले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। आबुधाबीस्थित शेख ज्यायद क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

बंगलादेश र इंग्ल्यान्ड हालसम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आमने–सामने भएका छैनन् । टी–ट्वान्टी क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका दुवै टोली आजको खेलमा जित निकाल्ने रण्नीतिमा रहेको छ । पहिलो खेलमा सहज जित निकालेको इंग्ल्यान्ड आजको खेलमा पनि सोही लय दोहोर्‍याउने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्