Logo

बेलायती राजदूत निकोलाले भेटिन् प्रधानमन्त्री देउवालाई



Spread the love

१० कात्तिक, काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवा भेटेकी छन् । प्रधानमन्त्री र बेलायती राजदूतबीचको भेट प्रधानमन्त्रीनिवास बालुवाटार भएको हो।

प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तन, कोप २६ सम्लेलनका विषयमा छलफल भएको राजदूत पोलिटले बताएकी छन्।

त्यस्तै, चिनियाँ राजदूत होउ यान्छीले रक्षामन्त्री मिनेन्द्र रिजाललाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेटेका छन्। दुईबीचको भेटमा सीमा सुरक्षा, द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्