Logo

सिंहदरबारभित्र अकस्मात् गोली चल्यो



Spread the love

१० कार्तिक, काठमाडाैँ । सिंहदरबारभित्र अकस्मात् गोली चलेको छ । बुधबार देशको मुख्य प्रशासनिक भवनभित्र अकस्मात् गोली चलेको हो ।

गोली चलेता पनि कसैलाई केही नभएको बताइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने अनुमान छ ।

प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्