Logo

एएफसी यू–२३ – नेपाल र लेबनानबीच प्रतिष्ठाको लडाईँ



Spread the love

१४ कात्तिक, काठमाडौँ । एएफसी यू–२३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेल अपरान्ह ४:४५ बजेबाट सुरु हुँदैछ ।

यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा सान्तवना जितको खोजिमा हुनेछ । नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्