Logo

विश्वकप – भारतले न्यूजिल्यान्डसँग भिड्दा अफगानिस्तान र नामिबिया आमनेसामने हुदैँ



Spread the love

एजेन्सी। आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तानले नामिबियाको सामाना गर्दा भारतले न्युजिल्यान्डसँग भिड्दैछ । अबुधाबीमा अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ ।

आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा प्रस्पिर्धा गर्दैछ। भारत र न्युजिल्यान्डबीच यसअघि १६ वटा टी–२० भएकोमा ८/८ खेलमा विजयी भएका छन् ।

आजको खेलमा चारै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्