Logo

१२ वटा इजलास तोकिए पनि सर्वोच्चमा भएन सुनवाई



Spread the love

१४ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतमा आइतबारका लागि १२ वटा इजलासमा विभिन्न मुद्दाका पेसी तोकिएको थियो । यद्यपि, दिउँसोसम्म कुनै पनि इजलास बस्न भने सकेको छैन।

बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफ्नो इजलास नतोक्न आग्रह गरेको थियो । यद्यपि प्रधानन्यायाधीश जबराले आइतबार दुईवटा इजलासमा आफूलाई राखेका थिए ।आफूसहितको इजलास तोके पनि उनी सर्वोच्च अदालतमा भने आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्