Logo

यस वर्ष भाइटीकाको लागि कति बजे उत्तम साइत ?



Spread the love

१५ कात्तिक, काठमाडौं । यस वर्ष भाइटीकाको लागि उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्