Logo

टी ट्वान्टी विश्वकप – अपराजित इंग्ल्याण्ड र श्रीलंका प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । आईसीसी टीट्वान्टी विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका आमनेसामने हुदैँछ । खेल राति ७:४५ बजेबाट सुरु हुनेछ ।

समूह १ मा रहेको इंग्ल्यान्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने श्रीलंका ३ खेलमा २ अंकसहित चौथो स्थानमा रहेको छ ।

श्रीलंकालाई हराएमा इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गर्नैछ । आज इंग्ल्यान्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्