Logo

एक मोडलले गरिन् आफ्नै बाबुको शव अगाडि फोटोसुट



Spread the love

एजेन्सी । अमेरिकाको फ्लोरिडामा बस्ने २० वर्षकी फिटनेस मोडल जेने रिवेराले आफ्ना पिताको शवको अगाडि पोज दिँदै फोटो खिचाएकी छन् । तस्बिर भाइरल भएपछि जेनमाथि मानिसले आलोचना गर्दै कमेन्ट गर्न थालेका छन् ।

जेनेले सोसल मिडियामा आलोचनात्मक कमेन्ट सहन नसकेर आफ्नो अकाउन्ट नै डिलिट गरेकी छन्। तर, जेनेको उक्त तस्बिरका स्क्रिनसट मानिसले लिन भ्याइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्