Logo

तीन वर्षे सम्झौतामा हस्ताक्षर गरे नेपाली टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले



Spread the love

१६ कात्तिक, काठमाडौं । नेपााली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उनले सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा रहने गरी तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अम्मुताइरीले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि नेपाल नफर्कने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्