Logo

फ्रान्सेली पूर्व राष्ट्रपति सार्काेजी प्रहरी नियन्त्रणमा



Spread the love

 फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ । न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले सो समाचार दिएका छन् ।

निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा पर्नुभएका उहाँलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्