Logo

टी २० विश्वकप – फाइनल प्रवेशका लागि अपराजित पाकिस्तानलाई अष्ट्रेलियाको चुनौति



Spread the love

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पुरा भएको छ । सुपर १२ को समूह २ अन्तर्गत दुबईमा राति पौने ८ बजे भारत र नामिबियाले प्रतिष्ठाको लडाँई लड्दैछ । यसअघि नै प्रतियोगिताबाट बाहिरिएका यी दुवै टिम आज सान्तवना जितको खोजिमा हुनेछ ।

अब फाइनल प्रवेशका लागि पाकिस्तानले बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग भिड्नेछ। अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्वकपमा एक्लो टोली हो ।

यस्तै, फाइनल प्रवेशका लागि बुधबार इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्