Logo

बार्सिलोनाका नयाँ प्रशिक्षक जाभीले आजबाट जिम्मेवारी समाल्दै



Spread the love

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक जाभीले आजबाट आफ्नो जिम्मेवारी समाल्दै छन् । रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि बार्साले क्लबकै पूर्व हस्ती जाभीलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो ।

बार्सिलोना हाल स्पेनिस लिग फुटबलको नवौं स्थानमा रहेको छ । टोलीलाई उपाधि दावेदारीमा फर्काउन जाभीले निकै कठिन परिस्थीतीको सामना गर्नुपर्ने देखिन्छ ।

यस्तै,इंग्लिस फुटबल क्लब न्युकासल युनाइटेडले एडी होवेलाई प्रशिक्षक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्