Logo

सुनको मूल्यमा गिरावट, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

२३ कात्तिक, काठमाडौँ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज २ सयले घटेर सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्