Logo

सुनको मूल्य बढ्यो, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

२४ कात्तिक, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ प्रतितोला चार सयले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगरबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने बुधबार स्थिर देखिएको छ। बुधबार चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्