Logo

कस्तो रहला बिहीबार देशभरको माैसम ?



Spread the love

२५ कार्तिक, काठमाडौं । बिहिबार देदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै आज राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै शुक्रबार पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहने छ ।

प्रतिक्रिया दिनुहोस्