Logo

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ



Spread the love

२५ कात्तिक, काठमाडौँ । नवनियुक्त प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन्।

प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशी छन्।

प्रतिक्रिया दिनुहोस्