Logo

निरन्तर उकालो लाग्दै सुनको मूल्य, कति पुग्यो आज ?



Spread the love

२६ कात्तिक, काठमाडौँ । साताको अन्तिम दिन आज फेरी सुनको मूल्य बढेको छ । शुक्रबार ४०० ले बढेर सनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

विहीबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्