Logo

देशभर थपिए ३९७ कोरोना संक्रमित, ३८९ जना निको भए



Spread the love

२६ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार १३४ पीसीआर परीक्षणका क्रममा ३५५ जना र एक हजार ९३२ एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ भने थप ३८९ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्