Logo

कविता गौतमको उपचारका लागि क्रिकेट खेलाडी संघले सहयोग गर्ने



Spread the love

काठमाडौँ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले कविता गौतमको उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सिप्यानले विज्ञप्ति जारी गर्दै चोटका कारण मैदानबाहिर रहेकी कवितालाई आर्थिक सहयोगको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्