Logo

अक्षय कुमारको सूर्यवंशी नेटफ्लिक्समा पनि आउने



Spread the love

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म सूर्यवंशीले बक्स अफिसमा पाँच दिनमै सय करोड कमाउन सफल भएको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मलाई ‌ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले १०० करोड भारतीय रुपैयाँमा किनेको छ।

रोहित सेट्टी निर्देशित यो फिल्म नेटफ्लिक्समा ४ डिसेम्बरमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्