Logo

गमगढी बजारमा भीषण आगलागी, १९ घर जलेर नष्ट



Spread the love

३० कार्तिक, मुगु । मुगुको गमगढी बजारमा मध्यरातीदेखि भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १९ वटा घर र केही पसलहरू जलेर नस्ट भएका छन् ।

आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ ।

राती करिब १२ बजेतिर लागेको आगो बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि पानीको उचित व्यवस्था नहुँदा ठूलो भाैतिक क्षति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्