Logo

काठमाडौंमा सम्बोधन गर्दै रोबोट सोफिया



Spread the love

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन् ।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । 

उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो ।

सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेही हुन् ।

सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्