Logo

कहिले लाग्दैछ ६ शताब्दी यताकै सबैभन्दा लामो चन्द्र ग्रहण ?



Spread the love

काठमाडौँ । सबैभन्दा लामो अवधिसम्म मंसिर ३ गते चन्द्र ग्रहण लाग्दैछ । नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दैछ ।

यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ । ५ सय ८० वर्ष यता यति लामो अवधिको चन्द्र ग्रहण लागेको थिएन ।

प्रतिक्रिया दिनुहोस्