Logo

टि २० सिरिज – भारत र न्युजिल्याण्ड आमनेसामाने हुदैँ



Spread the love

एजेन्सी । भारत र न्युजिल्याण्डबीचको तीनदिवसीय टी २० सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। जयपुरमा राति ७ बजे हुने खेलमा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्ने छन् भने न्युजिल्याण्डको कप्तानी टिम साउदीले गर्ने छन्।

न्युजिल्याण्ड क्रिकेट संघका अनुसार विलियम्सनले २५ नोभेम्बरबाट दुई देशीच हुन लागेको टेस्ट सिरिजलाई प्राथिमकतामा राख्दै टी २० सिरिजमा खेल्ने छैनन्।

प्रतिक्रिया दिनुहोस्