Logo

सुनको मूल्य बढ्यो, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

२ मंसिर, काठमाडौँ । निरन्तर ओरालो लागेको सुनको मूल्य बिहिबार बढेको छ। आज सुनको मुल्य २ सयले बृद्धि भएर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज पनि सोही मुल्य कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्